जनकपुरधाममा दशैंको रौनक (फोटो फिचर)

<span class='c1'>जनकपुरधाममा दशैंको रौनक</span> <span class='c2'>(फोटो फिचर)</span>

जनकपुरधाममा दशैंको रौनक भव्य हुने गर्छ । प्रत्येक वर्ष जनकपुरधामको राजदेवी मन्दिर र बौद्धी माई मन्दिरको सजावट हेर्न लाखौं श्रद्धालुभक्तजन आउने गर्छन ।

यस वर्ष पनि भव्य रुपमा सजावटका साथै सम्पुर्ण जनकपुरधाम नै दशैंमा रंगीएको छ । आज विहानै देखि शक्तिपिठहरुमा श्रद्धालुभक्तजनकको घुँईचो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्