सार्वजनिक बस चढेर झापा पुगे राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन

<span class='c1'>सार्वजनिक बस चढेर झापा पुगे</span> <span class='c2'>राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सार्वजनिक बस चढेर गृह जिल्ला झापा गएका छन् । उनी दशैं मनाउन झापा गएका हुन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार माइक्रो बस चढेर लिङदेन झापा पुगेका हुन् ।

‘नेताहरू जनतासँग हिँड्नै सक्दैनन् भन्ने सुनिन्छ, तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘हाम्रो पार्टीका नेताहरुले पनि सार्वजनिक बसबाटै यात्रा गर्नु हुन्छ, अध्यक्षज्यूले पनि सार्वजनिक बसको टिकट काटेरै आज झापा पुग्नुभयो ।’ श्रेष्ठले नेकपा एमालेका अध्यक्ष ओलीसँग लिङ्देनको तुलना गरेर स्टाटस नै लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्