आज पनि बढ्यो सुनचाँदीको मूल्य

<span class='c1'>आज पनि बढ्यो</span> <span class='c2'>सुनचाँदीको मूल्य</span>

काठमाडौं । आज नेपाल बजारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार २ लाख ३८ हजार रुपैयाँमा कारोवार भएको सुन सोमबार प्रतितोला रु दुई लाख ४० हजार ४ सयमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदी प्रतितोला ९५ रुपैयाँले बढेको छ । आज प्रतितोला तीन हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला रु तीन हजार एक सय २५ मा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्