विद्यार्थीहरुको पहिलो रोजाइः इस्टर्न कलेज अफ इन्जिनियरिङमा भर्ना खुला

<span class='c1'>विद्यार्थीहरुको पहिलो रोजाइः इस्टर्न कलेज</span> <span class='c2'>अफ इन्जिनियरिङमा भर्ना खुला</span>

विराटनगर । प्रदेशकै उत्कृष्ट निजी इन्जिनियरिङ कलेजको रुपमा ख्याति कमाएको इस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएको छ । सन् २००० देखि निरन्तर सञ्चालनमा रहेको यस कलेजले हालसम्म इन्जिनियरिङ शिक्षामा २५ वर्षको सफल यात्रा पूरा गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त र नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त यस कलेजले विगत दुई दशकभन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ ।


कलेजका प्रिन्सिपल ई. अमित सुरानाका अनुसार कलेजले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा, अनुशासन, सुरक्षित र शान्त वातावरणमा अध्ययन गर्ने अनुकूल माहोल उपलब्ध गराउँदै आएको छ । हाल कलेजमा निम्न स्नातक तहका कार्यक्रमहरुमा भर्ना खुला गरिएको छः

Bachelor in Civil Engineering

Bachelor in Electrical Engineering

Bachelor in Computer Engineering

Bachelor in Electronics, Communication & Automation Engineering

कलेजका विशेषताः

प्रदेशकै पहिलो Nepal Engineering Council (NEC) बाट स्थायी मान्यता प्राप्त निजी इन्जिनियरिङ कलेज

ISO 9001:2015 Certified College

२५ वर्ष पुगेको उपलक्ष्यमा सहुलियत शुल्कमा भर्ना अवसर

अनुभवी तथा दक्ष प्राध्यापकद्वारा आधुनिक प्रविधि प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान

सबै विषयगत प्रयोगशाला र अत्याधुनिक उपकरण जडित कक्षाकोठा

विद्यार्थीलाई Real Field मा आवश्यक हुने सबै प्रकारका व्यवहारिक अभ्यास कलेजमै गराईने व्यवस्था

नियमित सेमिनार, प्रेजेन्टेसन, शैक्षिक भ्रमण र वर्कसप सञ्चालन

फराकिलो खेलमैदान, सुविधा सम्पन्न भवन, प्रयोगशाला र पुस्तकालय

अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड

देश र विदेशका विभिन्न Professional Organization सँग MoU मार्फत सहकार्य

यस कलेजका स्नातक विद्यार्थीहरु देश–विदेशका सरकारी तथा गैर–सरकारी संस्थामा कार्यरत, साथै आफ्नै फर्म स्थापना गरी रोजगारी सिर्जना गरिरहेका कलेजले गुणस्तरीय शिक्षासँगै व्यवहारिक सीप र नेतृत्व क्षमताको विकासमा विशेष ध्यान दिने भएकाले यो कलेज विद्यार्थीहरूको पहिलो रोजाइ बन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्