एमाले संसदीय दलको सचेतकको जिम्मेवारी घतानीलाई

<span class='c1'>एमाले संसदीय दलको</span> <span class='c2'>सचेतकको जिम्मेवारी घतानीलाई</span>

काठमाडौं । नेकपा एमाले संसदीय दलको सचेतकको जिम्मेवारी निता घतानीले पाएकी छन् ।

संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सचेतक मनोनयन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्