श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले खुला पत्र लेख्दै प्रधानमन्त्रीलाई जवाफ दिन सार्वजनिक माग गरेका छन् ।
उनले लेखेको खुलापत्रमा भारत–चीन मिलेर मानसरोबर जाने बाटो नेपालमै भूमिबाट खोल्दा किन चुप लागेको ? सीमा रक्षकको रुपमा सेनालाई किन नखटाउने ? सुकुम्वासी व्यवस्थापन गर्न नसके किन राजीनामा नदिने ? लगायतका प्रश्न गरेका छन् ।
यस्तो छ उनको खुलापत्र :
