कोशी प्रदेशका सहित चितवनमा जुट्दै चार प्रदेशका युवा उद्यमी

<span class='c1'>कोशी प्रदेशका सहित चितवनमा जुट्दै</span> <span class='c2'>चार प्रदेशका युवा उद्यमी</span>

विराटनगर भाद्र ५ ,

कन्फेडेरेसन अफ नेप्लिज इन्डस्ट्रिज यंग इन्टरप्रेनर्स फोरमको ‘Connecting Roads 2026’ कार्यक्रम आजदेखि चितवनमा सुरु हुँदैछ।

अगस्ट २१ देखि २३ सम्म तीन दिन सञ्चालन हुने कार्यक्रममा CNIYEF का बागमती, कोशी, लुम्बिनी र मधेश गरी चारै च्याप्टरका युवा उद्यमी सहभागी हुँदैछन्।

कार्यक्रमले युवा उद्यमीबीच नेटवर्किङ, टिमवर्क, अनुभव आदानप्रदान तथा सहकार्य बढाउने लक्ष्य राखेको छ। तीन दिनसम्म विभिन्न टिम गतिविधि, अन्तरक्रिया तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

चारै च्याप्टरका युवा उद्यमीलाई एउटै मञ्चमा जोड्दै नयाँ सम्बन्ध, नयाँ सहकार्य र सम्झनालायक अनुभव निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्