डा.मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी दिने

<span class='c1'>डा.मिनेन्द्र रिजालले उपसभापतिमा</span> <span class='c2'>उम्मेदवारी दिने</span>

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए।

उनले उम्मेदवारी मनोनयन दर्ताका लागि दिउँसो ३ बजेसम्म राष्ट्रिय सभागृह पुग्ने बताए । डा. रिजाल मोरङ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्