विराटनगरर ११ मा रहेको ओखलढुंगा छापाखानामा आगलागी, नियन्त्रणको प्रयास जारी

<span class='c1'>विराटनगरर ११ मा रहेको ओखलढुंगा</span> <span class='c2'>छापाखानामा आगलागी, नियन्त्रणको प्रयास जारी</span>

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क पछाडि रहेको राधारत्न ओखलढुंगा छापाखाना ( "कन्चन बहुउद्देश्यीय प्रा.लि.") मा आगलागी भएको छ।

बिहीबार साँझ केही समयअघिदेखि छापाखानामा अचानक आगलागी भएको हो। भवनाथ पौडेलले विगत ३० वर्षदेखि सञ्चालन गर्दै आएको उक्त छापाखानामा लागेको आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटा दमकल परिचालन गरिएको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागीको कारण, क्षतिको विवरण तथा मानवीय क्षतिबारे थप जानकारी आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्