बिराटनगरको इसलामपुरमा रहेको मदरसालाई युवाहरुको सहयोग जुट्दै

<span class='c1'>बिराटनगरको इसलामपुरमा रहेको मदरसालाई</span> <span class='c2'>युवाहरुको सहयोग जुट्दै</span>

बिराटनगर मङ्सिर ११ ,

बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदरसालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदरसामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर केही दिन अघि म्याट र वाइट बोर्ड प्रदान गरिएको थियो । बिराटनगरका युवा पेरिस सुबेदिको नेतृत्वमा इस्लामपुर स्थित मदरसालाइ सहयोग जुट्न थालेको हो ।

उक्त मदरसालाई बिराटनगरका युवा ब्यवसायी रन्जित रोक्काको सहयोगमा दशवटा बेन्च सहयोग गरिएको  अभियानता नसिम खानले जानकारी दिए । कार्यक्रमका लागि सम्पुर्ण सहयोग सामाग्रीहरु युवा ब्यवसायी रन्जित रोक्का, पप्पु अनसारि, मोसरुफ खान, जिया उडिन र गनेस शाहाले उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्