ओखलढुङ्गामा भीरबाट लडेर महिलाको ज्यान गयो

<span class='c1'>ओखलढुङ्गामा भीरबाट लडेर</span> <span class='c2'>महिलाको ज्यान गयो</span>

ओखलढुंगा । ओखलढुंगा चिसंखुगढि गाँउपालिका ८ जुकेपानीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । स्थानीय ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर ज्यान गएको हो ।
रुम्जाटारबाट घर तर्फ फर्कने क्रममा चिसंखुगढि ७ धनमुडाको भीरबाट करिब २० मिटर तल खसेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकोछ ।
घटनाको बारेमा स्थानीयले जानकारी प्राप्त गरेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्