बेलवारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

<span class='c1'>बेलवारीमा ट्रकको ठक्करबाट</span> <span class='c2'>पैदलयात्रीको मृत्यु</span>

विराटनगर । पुर्ब पस्चिम राजमार्ग अन्तरगत मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मोरङको वेलबारी नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बल बहादुर लिम्बुको ज्यान गएको हो ।
आज विहान पूर्ब तर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम बसन्तपुर नगरपालिका ४ बस्ने बल बहादुर लिम्बुलाई ठक्कर दिएको थियो । गम्भीर घाईते भएका लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका ९ वस्ने २५ वर्षीय रमेश बर्तौला ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्