“मैले सात वर्ष ब्यापारमा घाटा खाए तर हिम्मत हारिन” – महेश जाजु

<span class='c1'>“मैले सात वर्ष ब्यापारमा घाटा खाए</span> <span class='c2'>तर हिम्मत हारिन” – महेश जाजु</span>

विराटनगर मङ्सिर १४।

विराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रममा बिहिबार   एसियन थाई फुड्स प्रा. लि तथा जाजु ग्रुपका अध्यक्ष महेश कुमार जाजुले आफ्नो साफलताको कथा सुनाएका छन् ।  बिराटनगरको होटेल नमस्कारमा भएको उक्त कार्यक्रममा ८० बढी युवाहरु बीच आफ्नो कथा पास्केका थिए । उनले युवाहर्रुलाई उद्यमी बन्न प्रोत्साहन गरेका थिए । "मैले सात वर्ष ब्यापारमा घाटा खाए तर हिम्मत हारिन" जाजुले सुनाए ।

‘लास्ट थर्सडे’ कार्यक्रम अंग्रेजी क्यालेन्डरको अन्तिम बिहिबार संचालन हुँदै आएको कार्यक्रम हो ।

बिकल्प एन अल्टरनेटिभ, मकालु टेलिभिजन, बिराटनगर इन्टरनेसनल कलेज, एनवाईईएफ बिराटनगर र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम बिगत ५ बर्ष देखि संचालन हुँदै आएकोछ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट र नेपाल टाइम्स रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्