विराटनगरमा हाउस अफ मिडियाको विद्यार्थीलाई क्षमता अभिवृद्धि तालिम

<span class='c1'>विराटनगरमा हाउस अफ मिडियाको</span> <span class='c2'>विद्यार्थीलाई क्षमता अभिवृद्धि तालिम</span>

विराटनगर । विराटनगरमा रहेको हाउस अफ मिडिया एण्ड ईन्टरटेडमेन्टले विद्यार्थीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको गरेको छ ।

हाउस अफ मिडियाले हरेक शनिबार विद्यार्थीहरुलाई विदाको सदुपयोग गर्दै स्कुल स्तरमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने उद्धेस्यले तालिम दिन सुरु गरेको जनाएको छ । यसैविच विराटनगरको हिमालय दर्शन कलेको सभाहलमा शनिबारदेखी विराटनगरका विभिन्न स्कुलमा अध्ययरत विद्यार्थीहरुलाई एक महिना सम्म प्र्रत्येक शनिबार तालिम प्रदान सुरु गरिएको हाउस अफ मिडिया एन्ड ईन्टरटेडमेन्टका निर्देशक अर्नुन श्रेष्ठले जानकारी दिए । विद्यार्थीको क्षमता , नेतृत्व विकास साथै मोडलिङ लगायका विषयमा रहेर तालिमको आयोजना गरिएको श्रेष्ठले बताउनुभयो ।


कक्षा ६ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुलाई मोटिभेष्नल स्पीकर र विभिन्न क्षेत्रका व्यक्तिबाट प्रशिक्षण दिईने जनाइएको छ । एक महिने प्रशिक्षणमा स्कुल प्रिन्स एण्ड प्रिन्सेसका विजेताहरुले सहजीकरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्