विराटनगरको ठुलोमिल पस्चिमको नयाँ सडकमा जेब्रा क्रसिङ निर्माण

<span class='c1'>विराटनगरको ठुलोमिल पस्चिमको नयाँ</span> <span class='c2'>सडकमा जेब्रा क्रसिङ निर्माण</span>

विराटनगर । विराटनगरमा लेनियन्ट नेपाल नामक सामाजिक सस्थाले विराटनगरको ठूलोमिल चोकबाट पश्चिम कंचनवारि जाने सडकको नव निर्मित सडकमा आईलान्ड र जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त सस्थाले जेब्रा क्रसिङ निर्माण गरेको हो ।
विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रमुख विश्व अधिकारी, विराटनगर ट्राफिक प्रहरीका ईन्चार्ज राजेश पोद्दार लगायतको उपस्थिति रहेको थियो ।
नव निर्मित सडकहरुमा ट्राफिक नियमको पालना गराई दुर्घटनाबाट जोगाउन कार्यक्रम गरिएको लेनिनेन्ट नेपालका अध्यक्ष आशिष ओझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्