धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना

<span class='c1'>धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले</span> <span class='c2'>जित निश्चित गर्ने सम्भावना</span>

धरान मङ्सिर १६ ,

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले जित निश्चित गर्ने सम्भावना बढेको छ ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उमेदवार तिलक राई दुईहजार ६०६ मतले अघि देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसका तिलक राईले अहिलेसम्म अहिलेसम्म २५ हजार ९९५ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ३९३ मत प्राप्त गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले ११२६ मत प्राप्त गरेका छन् भने समाजवादी पार्टीका गजेन्द्रबहादुर लिम्बुले ७३५ मत प्राप्त गरेका छन् ।

अब  मत गन्न  बाँकि ७ नम्बर वार्डकाे मात्र रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्