उदयपुरको बेलकामा भर्‍याङबाट लडेर १ जनाको मृत्यु

<span class='c1'>उदयपुरको बेलकामा  भर्‍याङबाट</span> <span class='c2'>लडेर १ जनाको मृत्यु</span>

उदयपुर । उदयपुरको बेलका नगरपालिका-३ रातापानी सालबारीमा भर्‍यङबाट लडेर १ जनाको मृत्यु भएको छ । गत १९ गते राती १२ बजेको समयमा आफ्नै घरको भर्‍याङबाट लडेर २७ बर्षिय जितेन्द्र चाम्लिंग राई गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्