धनकुटाको हिलेमा गोल्डकप आयोजना हुने,विभिन्न ८ टोलीको सहभागीता रहने

<span class='c1'>धनकुटाको हिलेमा गोल्डकप आयोजना हुने,विभिन्न</span> <span class='c2'>८ टोलीको सहभागीता रहने</span>

विकास घिमिरे

धनकुटा २३ मंसिर । धनकुटाको हिलेमा आगामि मंसिर २६ गतेदेखि ३० गतेसम्म धनकुटा गोल्डकप आयोजना हुने भएको छ ।

हिले फुटवल क्लवले सोमवार धनकुटामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । स्थानीय हिले खेल मैदानमा हुने प्रतियोगितामा पूर्वका विभिन्न ८ टोलीको सहभागीता रहने छ ।

आयोजकको हिले फुटवल क्लव सहित, नेपाली सेनाको वरख गण, धरान फुटवल फेन्ड क्लव, युनाइटेड युथ क्लव इलाम, दुहवी फुटवल क्लव सुनसरी, युस फुटवल क्लव मोरङ, इनरुवा फुटवल क्लव सुनसरी र रोयल स्पोटिङ क्वल झापा सहभागीता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित गोल्डकप ट्रफी र उपविजेताले नगद ५० हजार रुपैया पुरस्कार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्