राजविराजमा बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार

<span class='c1'>राजविराजमा बिहेको आश्वासन दिइ</span> <span class='c2'>१७ वर्षीया बालिकालाई बलात्कार</span>

सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।

बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका थिए ।

उनको उजुरीको आधारमा  महरालाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । साथै आवश्यक कानुनी कारवाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको नायब उपरीक्षक  भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्