लागुऔषध ब्राउन सुगर सहित झापाबाट दुईजना पक्राउ

<span class='c1'>लागुऔषध ब्राउन सुगर सहित</span> <span class='c2'>झापाबाट दुईजना पक्राउ</span>

झापा । झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट पक्राउ गरेको हाृ । उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
यसैगरी गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका ५ मा बस्दै आएका २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९ ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसंगै तामाङलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्