राप्रपा नेपाल संविधानसभा भवन घेराउ गर्दै

<span class='c1'>राप्रपा नेपाल संविधानसभा</span> <span class='c2'>भवन घेराउ गर्दै</span>

राप्रपा नेपालले आज संविधानसभा भवन घेराउ गर्दैछ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको जनमत संग्रह गर्नु पर्ने माग राख्दै राप्रपा नेपालले आन्दोलन थाल्न लागेको हो । सहमति र दुई तिहाइबाट संविधान जारी गर्ने विकल्प असफल भइसकेको भन्दै उसले जनमत संग्रहको माग गरेको छ । मध्यान्ह १२ बजे बबरमहलमा भेला भइ जुलुशसहित बानेश्वर गएर संविधानसभा घेराउ गर्ने अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्