बिराटनगरको मोबाइल एण्ड मोबाइलमा क्रिसमसको अवसरमा १५ देखि ५० प्रतिशत छुट

बिराटनगरको मोबाइल एण्ड मोबाइलमा क्रिसमसको अवसरमा १५ देखि ५० प्रतिशत छुट

बिराटनगर पुष ४  ,

बिराटनगरको मोबाइल एण्ड मोबाइलले नयाँ बर्ष २०२० र क्रिस्टमसको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले उक्त अवसरमा  १५% देखि ५०% सम्म मोबाइलमा छुटको स्किम ल्याएको संचालक सुमित जैसवालले जानकारी दिए ।

ग्राहकको लागि अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुरस्कारहरुमा निशुल्क टेम्पर ग्लास ,  , मोबाइल कभर , छुट भौचर लगायतको व्यवस्था गरिएको संचालक जैसवालले बताए ।

मोबाइल एण्ड मोबाइलमा सबै ब्याण्डका मोबाइलहरु बिशेष अफरका साथ होलसेल रेटमा उपलब्द हुदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्