आज बिहान ९ बजेर २७ मिनेटमा भूकम्प

<span class='c1'>आज बिहान ९ बजेर</span> <span class='c2'>२७ मिनेटमा भूकम्प</span>

डोटी, माघ ८ - डोटीलाई केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा आज बिहान ९ बजेर २७ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौर काठमाण्डौका अनुसार ४ दशमलब ४ रेक्टर स्केल गएको हो ।

भुकम्प सानो रहेकाले खासै असर नगर्ने राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राबिधिक अधिकृत उमेश प्रसाद गौतमले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्