तीन लाख धरौटीमा छुटे सिद्धबाबा

<span class='c1'>तीन लाख धरौटीमा</span> <span class='c2'>छुटे सिद्धबाबा</span>

इनरुवा, पुस १४ गते ।

आफ्नै अनुयायी माथि बलात्कारको अरोपमा पक्राउ परेका सिद्धबाबा (कृष्णबहादुर गिरी) लाई जिल्ला अदालत सुनसरीले तीनलाख धरौटीमा छाड्न आदेश दिएको छ ।

निजलाई जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले धरौटीको छाड्न आदेश दिएको श्रेस्तेदार नरेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।
ती महिलाको आरोप पछि प्रहरीले बाबालाई मङ्सिर १६ गते पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्