विराटनगरमा भिजिट नेपाल २०२० को उद्घाटन समारोहको लागि यस्तो तयारी (तस्बिर सहित)

<span class='c1'>विराटनगरमा भिजिट नेपाल २०२० को उद्घाटन</span> <span class='c2'>समारोहको लागि यस्तो तयारी (तस्बिर सहित)</span>

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा जोडतोडले चलिरहेको छ ।  बिराटनगरको शहिद रंगशालामा जनवरी १ अर्थात पुष १६ गते हुने उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ । रंगशालालाई बेहुली झैँ सिंगारिएको छ ।

प्रदेश नम्बर १ क पर्यटन सम्भावनालाई जिल्ला अनुसार तस्बिर बनाएर रंगशालालाई सिंगारिदै छ । बुधबार ११ बजे देखि प्रदेश १ मा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिने आयोजक समितिले जनाएको छ ।

उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्