बाँसमा चढेर घाँस काट्दा लडेर ज्यान गयो

<span class='c1'>बाँसमा चढेर घाँस काट्दा</span> <span class='c2'>लडेर ज्यान गयो</span>

ईलाम । इलाम नगरपालिका १ लिङलिका ३५ बर्षीय कृष्ण बहादुर राईको लडेर मृत्यु भएको छ। आज बिहान नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा राईको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएकोछ । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्