भेडेटार फुड फेस्टिबलमा ७० लाख बढीको कारोबार

<span class='c1'>भेडेटार फुड फेस्टिबलमा ७०</span> <span class='c2'>लाख बढीको कारोबार</span>

धनकुटा । धनुकटामा आयोजित ८ औं भेडेटार फुड फेस्टिबलले करिब ७० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै बिहीबार (आज) सम्पन्न भएको छ । पर्यटकियस्थल भेडेटारमा पुस १६ गते देखि सञ्चालन भएको फेस्टिबलमा भारत र आन्तरिक गरी २० हजारभन्दा बढि पर्यटकहरुले अवलोकन गरेका छन् ।

झाँकी र साँस्कृतिक कार्यक्रमले आर्कषण थपिएको फेस्टिबलमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफुललगायतको व्यापार राम्रो भएको आयोजकले जनाएको छ । यस्तै, भेडेटारमा रहेका साना र ठुला गरी करीब ७० वटा होटलले फेस्टिबलमा न्यनतम ५० हजार देखि २ लाख सम्म कारोबार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्