आजदेखि क्यान इन्फोटेक मेला

<span class='c1'>आजदेखि क्यान</span> <span class='c2'>इन्फोटेक मेला</span>

काठमाडौको भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक मेला हुँदैछ । ६ दिन सम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि सहितका २ सय १९ स्टल रहने कम्प्यूटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले बताउनुभयो ।
कम्प्युटर प्रविधि सम्बन्धी मेलामा विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवामा विशेष छुट दिने महासंघले जनाएको छ । एक्स्पो अवलोकन गर्न १ सय ५० रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ । विद्यार्थीलाई परिचय पत्र देखाए ७५ रुपैयाँमा नै अवलोकन गर्न पाउने व्यवस्था छ ।
...............

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्