मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” सविना खत्री घोषणा

<span class='c1'>मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”</span> <span class='c2'>सविना खत्री  घोषणा</span>

विराटनगर । १ नंम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई  उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”घोषणा गरेको छ ।

विभागिय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही जवरजस्ती करणी जस्तो जघन्य अपराधको घटना घटाई फरार रहेका अभियुक्तलाई कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले उनलाई मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्