मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

<span class='c1'>मोटरसाईकल दुर्घटनामा एकजनाको</span> <span class='c2'> मृत्यु</span>

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटना भएको हो । आज बिहान भएको दुर्घटनामा स्थानीय ३० बर्षिय टेक बहादुर लिम्बुको ज्यान गएको जिल्ला प्हरी कार्यालय धनकुटाले जनाएको छ ।
बजारबाट घर तर्फ जाने क्रममा को.२८ प.८०५२नंबरको मोटरसाईकलमा सवार लिम्बु सडकबाट करिब ३ मिटर तल खसेर ज्यान गएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्