तस्बिरमा हेर्नुहोस प्रदेश नम्बर १ मा  हिउँले ढाकेर स्वर्ग झैँ देखिने इलामको सन्दकपुर !

<span class='c1'>तस्बिरमा हेर्नुहोस प्रदेश नम्बर १ मा  हिउँले</span> <span class='c2'>ढाकेर स्वर्ग झैँ देखिने इलामको सन्दकपुर !</span>

प्रदेश नम्बर १ को पर्यटकीयस्थल इलामको सन्दकपुर र माइ जोग्माइ गाउँपालिका आसपासमा  हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । हिउँ हेर्न र खेल्नकै लागि बिभिन्न ठाउँबाट मानिसहरु उक्त ठाउँ आउने क्रम पनि बढेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । हेर्नुहोस तस्बिरमा :

तस्बिर : मिक्कल सुब्बा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्