बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस

<span class='c1'>बाजुरा जिल्लामा भूकम्पको</span> <span class='c2'>धक्का महसुस</span>

बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरा केन्द्रविन्दु भएर आइतबार राति ४.५ म्याग्‍निच्‍युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आइतबार राति ८ः१९ बजे गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्