सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आजबाट बन्द

<span class='c1'>सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित</span> <span class='c2'>जेट बोट सेवा आजबाट बन्द</span>

विराटनगर फाल्गुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज (विहीबार) बाट बन्द भएको छ ।

सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् ।

जेट बोट बन्द भएपछि भोजपुर, धनकुटा र उदयपुरलगायतका क्षेत्रका मानिसलाई आवतजावतमा समस्या भएको छ ।

सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन र सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोशी चार वटा जेट बोट सञ्चालन गदै आएका थिए ।जेट बोटबाट दैनिक पाँचसय बढीले सेवा लिदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्