विराटनगरका नितिनले ल्याए भेलेन्टाइन डे विशेष गित

<span class='c1'>विराटनगरका नितिनले ल्याए भेलेन्टाइन</span> <span class='c2'>डे विशेष गित</span>

 

विराटनगरका गायक नितिन गजुरेलले आफ्नो नयाँ गित सार्वजनिक गरेका छन् ।

प्रेम दिवसको अवसरमा गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो "आँखाले हेर्यौ" बजारमा ल्याएरका हुन।  प्रेमिप्रेमिकाहरुको बिशेष दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ  कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गजुरेलले बताए।

उक्त गीतको म्युजिक भिडियोमा कमलसिंह र श्रेया कार्कीको रोमान्स देख्न सकिन्छ। मनिष प्रसाईको शब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन। प्रविन राईले भिडियो छायांकन गरेका हुन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्