प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले दिए ब्याचलर पार्टी (रमाइला तस्बिर)

<span class='c1'>प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले</span> <span class='c2'>दिए ब्याचलर पार्टी (रमाइला तस्बिर)</span>

काठमाडौं । नायक आयुष्मान जोशीले ब्याचलर पार्टी दिएका छन् ।नायिका प्रियंका कार्कीसँग विवाहबन्धनमा बाँधिन लागेका जोशीले पोखरा पुगेर आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएका हुन् ।

आयुष्मानले आफ्ना साथीहरुसंग ब्याचलर पार्टी मनाएको तस्वीर ईन्ष्टामा शेयर गरेका छन् ।सोही तस्वीरलाई नायिका प्रीयंकाले पनि ईन्ष्टामा शेयर गर्दै स्पीचलेस वेल डन गाईज लेखेकी छन् ।

आयुष्मान र प्रियंकाको विवाह फागुन १५ गते हुदैछ । यसअघि थाइल्याण्ड पुगेर प्रियंकाले पनि आफ्ना निकट साथीहरुसँग ब्याचलर पार्टी दिएकी थिइन् ।उनले शेयर गरेका तस्विरले निकै चर्चा पाएका थिए । पश्चिमा संस्कृतिमा बिहे अघि केटाले आफ्ना साथीहरुसंग र केटीले आफ्ना केटी साथीहरुसंग केही रात वाइल्ड भएर ब्याचलर पार्टी मनाउने चलन छ तर नेपालमा यो चलन छैन ।

यस अघि नेपालमा सम्भवत पहिलोपटक हुनुपर्छ नायिका ऋचा शर्माले बिहे अघि पोखरा पुगेर ब्याचलर पार्टी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्