सुन्दरहरैचामा ब्राउनसुगर सहित चार जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>सुन्दरहरैचामा ब्राउनसुगर सहित चार</span> <span class='c2'>जना प्रहरीको नियन्त्रणमा</span>

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित सुन्दरहरैचाबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ब्राउन सुगर सहित सुन्दरहरैचा ५ बस्ने वर्ष ३० का नरबहादुर दर्जी ,सुन्दरहरैचा ५ बस्ने वर्ष २५ का आशिष ढकाललाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी सुन्दरहरैचा ५ बस्ने वर्ष २३ का रुपेश बस्नेत र केराबारी ६ बस्ने वर्ष २० का आशिष मगरलाई प्रहरीले पक्राउ मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताउनुभयो । उनले पक्राउ परेका व्यक्तीहरुलाई म्याद थप गरि थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्