रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान, २१ पिण्ट रगत संकलन

<span class='c1'>रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान,</span> <span class='c2'> २१ पिण्ट रगत संकलन</span>

रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मारवाडी युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालिमंन्दिर को प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पतालमा रहेको ब्लड बैक को संयुक्त सहयोगमा रक्त दान गरेको क्लवका अध्यक्ष पुष्पराज अग्रवालले बताए ।

उक्त रक्तदानमा रंगेली अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट रोहिन्द्र पाण्डे , ससस्त्र प्रहरी , क्लवका सदस्य , स्थानीय लगायत गरि २१ जनाले रक्तदान गरेका हुन । केही महिना देखि रंगेली अस्पतालमा रहेको व्लड बैकमा रगतको अभाव भएको हुनाले उक्त रक्तदान गरिएको क्लव का पुर्व अध्यक्ष प्रकाश चिरनियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्