सिरहाको मिर्चैयामा बसले साइकललाई ठक्कर दिदा एकजनाको मृत्यु

<span class='c1'>सिरहाको मिर्चैयामा बसले साइकललाई</span> <span class='c2'>ठक्कर दिदा एकजनाको मृत्यु</span>

सिरहाको मिर्चैया नगरपालिका-२ मल्हनिया चोकस्थित सडकमा ना.७ ख ५७९ नम्बरको बसले शुक्रबार बिहान साइकललाई ठक्कर दिँदा कर्जनाह नगरपालिका-६ बढरा बस्ने २० वर्षीय पुजन सदाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्