पाँचथरमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित

<span class='c1'>पाँचथरमा सिँचाई पोखरी निर्माण</span> <span class='c2'>भएपछि स्थानीय उत्साहित</span>

पाँचथर । सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । सुख्खाग्रस्त क्षेत्र पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ यासोकमा सिँचाई पोखरी निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् ।

गाउँपालिका र वडाको गरी १० लाख रुपैयाँको लागतमा सिँचाई पोखरी निर्माण भएपछि गाउँमै युवाले कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेशा सुरु गरेका हुन् ।दश जना युवाहरु मिलेर दश लाख रुपैयाँको लगानीमा उनीहरुले उक्त फार्ममा गोलभेडा, काउली, साग, काँक्रा, फर्सीलगायतका तरकारीको खेती गरेका छन् ।

उनीहरुलाई गाउँपालिका तथा वडाले समेत अनुदान तथा प्राविधिक सहयोग गरिरहेको वडा नम्बर १ का वडाअध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्