कोरोनाको उच्च जोखिम रहेकाले दुबइबाट ३० जना नेपालीलाई नेपाल फर्काइयो

<span class='c1'>कोरोनाको उच्च जोखिम रहेकाले दुबइबाट</span> <span class='c2'>३० जना नेपालीलाई नेपाल फर्काइयो</span>

विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० जना नेपालीलाई संयुक्त अरब इमिरेट्सको दुबइबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काइदिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ३० जना नेपालीलाई दुबइबाट फर्काइएको बताए ।

कोरोनाको उच्च जोखिम रहेको नेपालबाट गएका उनीहरूलाई पूर्व सावधानीस्वरुप त्यहाँको सरकारले फर्काएको हुनसक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्