चर्चित हलिउड अभिनेता टम र उनकी श्रीमती रिता कोरोना भाइरसबाट संक्रमित

<span class='c1'>चर्चित हलिउड अभिनेता टम र उनकी</span> <span class='c2'>श्रीमती रिता कोरोना भाइरसबाट संक्रमित</span>

विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रिता विल्सन कोरोना भाइरसबाट संक्रमित भएको रोयटर्सले जनाएको छ ।

उनीहरु केहीदिनदेखि बिरामी रहेको र चेकजाँचका क्रममा कोरोनाभाइरसबाट संक्रमित भएको पाइएको छ ।

६३ वर्षको यो जोडीको अष्ट्रेलियामा चेकजाँचका क्रममा कोरोनाभाइरस रहेको पुष्टि भएको हो । त्यहाँ फिल्मको काम गरिरहेका थिए । काम गर्दा गर्दा ज्वरो आएपछि चेकजाँच गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्