माेरङकाेे सुनवर्सिमा कटुवा पेस्ताेल सहित ३ पक्राउ

माेरङकाेे सुनवर्सिमा कटुवा पेस्ताेल सहित ३ पक्राउ

रबिन्द्र बराल

रंगेली फाल्गुन ३० ,माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडिमा रहेको माहेदेव मंन्डलकाे हाेटलमा बसेर रक्सी सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले चेक जाँच गर्ने क्रममा कटुवा पेस्ताेल सहित ३ पक्राउ  गरिएको छ ।

गए राति भारत अररिया धर्मका गन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुमार मंन्डल,साेहि स्थान बस्ने बर्ष १८ का आनन्द मंन्डल र २१ बर्षका राकेश कुमार मंन्डलकाे साथबाट एक थान कटुवा पेस्ताेल र साे मा लाग्ने गाेलि सहित पक्राउ गरेको छ । उनिहरुकाे साथबाट टेस्ट पल्सर माेटरसाइकल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

उनीहरुलाई हतियार अाेसारपाेसार अन्तर्गा मुद्दा दर्ता गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्