अब १११५ मा फोन गरेर कोरोनाबारे परामर्श गर्न सकिने

<span class='c1'>अब १११५ मा फोन गरेर</span> <span class='c2'>कोरोनाबारे परामर्श गर्न सकिने</span>

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)बारे जानकारी दिन सरकारले आजबाट निःशुल्क टोल फ्री नम्बर सञ्चालन गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब टोल फ्री नम्बर १११५ मा फोन गरेर कोरोना भाइरसबाट सूचना लिन तथा परामर्श गर्न सकिनेछ।

महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेका अनुसार यो सेवा २४ सै घण्टा खुला रहनेछ। उनले कोरोनाको लक्षण देखिएको शंका लागेमा टोल फ्री नम्बरमा फोन गरी जानकारी गराउन तथा परामर्श लिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्