रंगेलीमा पहिलोपटक संचालनमा आयो जिम क्लब

<span class='c1'>रंगेलीमा पहिलोपटक संचालनमा</span> <span class='c2'>आयो जिम क्लब</span>

रबिन्द्र बराल ,रंगेली , चैत्र २

माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रंगेली नगर युवा क्लवद्वारा जिम खाना सञ्चालन ल्याएकाे छ । नगरपालिका भित्र रहेका युवाहरुलाई स्वास्थ्य राख्ने उदेश्यले नगर युवा क्लवले रंगेली मै पहिलो पटक अत्यधुनिक प्रबिधिबाट शरीरलाई व्यामकाे माध्यमबाट स्वास्थ्य र स्फुर्त राख्नका लागि व्यामसाला सञ्चालनमा ल्याएकाे क्लवका अध्यक्ष निरज साह ले बताए ।

नगरपालिकाले ५ लाख रुपैयाँकाे सहयोग तथा क्लव बाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँकाे लागतमा क्लवले साईकेलिङ मेसिन , ईलाेकाेट्राेनिक साईकलिन, लागायतका सामाग्रीहरु खरिद गरेर रंगेली ब्यामसाला सञ्चालनमा ल्याएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्