मोटरसाइकल चोरी बढ्यो : रंगेलीकाे मुख्य बजारबाट माेटरसाईकल चाेरी

<span class='c1'>मोटरसाइकल चोरी बढ्यो : रंगेलीकाे</span> <span class='c2'>मुख्य बजारबाट माेटरसाईकल चाेरी</span>

रबिन्द्र बराल, रंगेली चैत ५ ,

माेरङकाे रंगेली नगरपालिका नगरपालिका ७ स्थित मुख्य बजारमा मंगलबार बेलुकी ५ बजे माेटरसाईकल चाेरी भएको छ । रंगेली ७ बसपार्क घर भएका राजु मह्ताे को १५ प ६५३६ नम्बरको रातो कालो रंगको मोटरसाइकल चाेरी भएको पिडित ले बताए। हटिया गर्ने बजारमा किनमेल गर्ने गएकाे बेला चाेरी भएको उनलेे बताए ।

ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार रंगेली मा जडान भएको सिसि टिभि काे माध्यमबाट चाेरकाे पहिचान गरिने दाहाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्