उदयपुरमा ५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एकजना पक्राउ

<span class='c1'>उदयपुरमा ५ वर्षीया बालिकालाई करणी</span> <span class='c2'>गरेको आरोपमा एकजना पक्राउ</span>

उदयपुरमा ५ वर्षीया बालिकालाई करणी (बलात्कार) गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ४७ वर्षीय कुलबहादुर विष्ट छन् । इलाका प्रहरी कार्यालय बेल्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै ललितपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  बालकुमारी बस्ने सिन्धुली घर भएका २६ वर्षीय दीपक सार्की छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्