नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन

<span class='c1'>नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित</span> <span class='c2'>‘रिङ ब्याक टोन’ परिमार्जन</span>

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले कोरोना भाइरससँग सम्बन्धित ‘रिङ ब्याक टोन’ परिमार्जन गरेको छ ।

कम्पनीले विश्वमा महामारीका रूपमा फैलिएको कोरानो भाइरसको संक्रमणबाट सुरक्षित रहन घरैमा बस्न आग्रह गरेको छ । यस्तै आफू वा आफ्नो परिवारका सदस्यलाई स्वास्थ्यमा कुनै समस्या आए १११५ मा निःशुल्क कल गर्न वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न ‘रिङ ब्याक टोन’मा आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्