ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका लागि बन्द

<span class='c1'>ताप्लेजुङमा पत्रपत्रिका अनिश्चितकालका</span> <span class='c2'>लागि बन्द</span>

दिलकुमार लिम्बू,ताप्लेजुङ ।

जिल्ला ताप्लेजुङमा दर्ता भएर नियमित प्रकाशन तथा वितरणहुदै आएको छापा पत्रपत्रिकाको विहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

विश्वमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसले आतंक मच्चाई राखेको बेला नेपालमा पनि लक डाउन भैरहेको अवस्थामा छापा मिडिया समाचार संकलन,प्रकाशन, तथा वितरण समस्या भएकोले बन्द गर्नु परेको उज्यालो पोष्ट दैनिका प्रकाशक प्रायस पन्दकले जानकारी दिए ।

छापा मिडिया उज्यालो पोष्ट दैनिक र फक्ताङलुङ दर्पण साप्ताहिक नियमित प्रकाशन हुँदै आएको छ भने रेडियो एफएम तमोर,ताप्लेजुङ र फक्ताङलुङल एफमले ताप्लेजुङको सुचनाको हकलाई जनसुमूदाय सम्म पुयाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्