एसिसि इट्टाको सहयोग : कटहरी गाउँपालिकाको विपत ब्यबस्थापन कोषमा एक लाख पाँच हजार

<span class='c1'>एसिसि इट्टाको सहयोग : कटहरी गाउँपालिकाको विपत</span> <span class='c2'>ब्यबस्थापन कोषमा एक लाख पाँच हजार</span>

विराटनगर चैत १९

न्यु एसिसि इटा प्रालिले लकडाउनको समयमा आपतमा परेका गरिब तथा निमुखा जनतालाई सहयोग पुगोस भन्ने उदेश्य राखी एक लाख पाँच हजार सहयोग कटहरी गाउँ पालिकाको बिपत ब्यबस्थापन कोषमा जम्मा गरेको छ ।

अन्य समय भए आफै पनि राहत बाढ्न सक्ने भए पनि हालको देशको विशम परिस्थितिका कारण ब्यक्तिगत रुप मा बितरण गर्दा झन महामारी फैलने हुदा आफूहरुले सरकारी कोषमा रकम जम्मा गरेको कम्पनीले जनाएको छ ।

सो रकम आवश्यकतामा परेका ब्यक्तीहरु समक्ष पुग्ने कुरामा आफू निश्चिन्त रहेको र सबै उधोगहरुले नाफा मात्र नहेरी यसरी नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्नु पर्ने कम्पनीका निर्देशक सन्तोष कुमार भगतले आवर बिराटनगरलाई बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्