मोरंङको धनपालथानमा कोरोना सचेतनामा युवाहरु सक्रिय बने

<span class='c1'>मोरंङको धनपालथानमा कोरोना सचेतनामा</span> <span class='c2'>युवाहरु सक्रिय बने</span>

विराटनगर चैत्र २१ ,

मोरंङको धनपालथान गाउपलिका वडा नम्बर २ का युवाहरुद्वारा ललियाका विभिन्न टोलका एक सय घरमा कोरोनाबाट सुरक्षित हुने चाहिने सामान हस्तान्तरण गरेका छन् ।

युवाहरुले एक व्यक्ति एक मास्क तथा एक घर एक साबुन बितरण साथै कोरोन बिरुद्ध सचेतना कार्यक्रम गरेको हो।

साथै , युवाहरुले चोकहरुमा ड्रम राखेर साबुन पानीले हात धुने प्रबन्ध समेत गरी एक हजार पिस मास्क वितरण गर्ने योजना बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्